फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने  « Khabarhub

फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने 


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छायांकनरत फिल्म  ‘के घर के डेरा : घर नम्बर २’ माघ ११ गते प्रदर्शनमा आउने भएको छ । 

निर्देशक दीपेन्द्र खनालले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनले छायांकनमा निस्किएको ५ दिनमै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

फिल्ममा आर्यन सिक्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारी र उपासना ठकुरी शीर्ष भूमिकामा छन् । निर्देशक खनालका अनुसार फिल्म काठमाडौं आसपासको क्षेत्रमा खिचिने छ । 

यो फिल्म ‘के घर के डेरा’को दोस्रो सक्वेल हो । यसको कथा बुद्धिसागर मरासिनीले लेखका हुन् । 

एप्लस इन्टरटेन्मेट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ५२ बजे

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको