देश/प्रदेश

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

By खबरहब

September 14, 2024

काठमाडौं– ललितपुरको कुपण्डोलमा प्रमुख सडक नै भासिएको छ ।  

मेलम्ची खानेपानीको पाइप फुट्दा सो सडक भासिएको हो  । प्रमुख सडक नै भासिँदा आवतजावतमा समस्या आएको छ । 

साथै गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् ।