युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा « Khabarhub

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी फिनकेनाउर नेपाल आएका छन् ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने तथा लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रममा सहभागी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको मुख्य भूमिका युवाको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापना गर्नु हो । यसले लोकतन्त्रको प्रवर्द्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ ।

फिनकेनाउरको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै युवालाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ५ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको