पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह « Khabarhub

पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा पूरन साह विजयी भएका छन् । साह ८२ मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नित्यानन्द मण्डलले ५१मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा अवधेस कामत विजयी भएका हुन । उनले ७० मत ल्याए । उनको निकटतम प्रतिद्वन्द्वी संजीवकुमार झाले ४० मत ल्याए ।

महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी भएकी हुन । उनको प्रतिद्वन्द्वी वरुणा कर्णले ४७ मत ल्याइन । सचिवमा बटुकनाथ झा ५६ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी सुभाष कर्णले ३८ मत ल्याए ।

यस्तै सहसचिवमा अर्जुन मण्डल,समावेशी सहसचिवमा दिनेश मल्लिक र कोषाध्यक्षमा गोविन्द महतो विजयी भएका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया