जनकपुरलाई पहिलो सफलता, ललितले लिए विकेट | Khabarhub Khabarhub

जनकपुरलाई पहिलो सफलता, ललितले लिए विकेट


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। चितवन राइनोजका विपिन रावल ३ रनमा आउट भएका छन्।

जनकपुरका ललित राजवंशीले उनको विकेट लिएका हुन्। चितवन राइनोजले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले ब्याटिङ गर्ने निर्णय लिएका हुन ।

प्लेअफ सम्भावना कायम राख्न चितवन जित्नैपर्ने दबाबमा छ भने जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। प्ले अफमा पुग्ने जनकपुर पहिलो टोली पनि हो ।

तस्बिर : चिरायू शाक्य

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १ : २८ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’