प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने « Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् ।

आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

यस्तै, एपीएफ र कोशी प्रदेशबीचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ ।

यसैगरी आजको तेस्रो तथा अन्तिम लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको खेल रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा बिहान ९ बजे सुरु हुनेछ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको