घर वरिपरि किन रोप्नु हुँदैन काँडेदार बोटबिरुवा ? « Khabarhub

घर वरिपरि किन रोप्नु हुँदैन काँडेदार बोटबिरुवा ?


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका बोटविरुवा लगाउने चलन छ ।

विशेष गरी शहरी क्षेत्रमा गमला तथा घर वरिपरिको खाली ठाउँमा विभिन्न किसिमका फूल तथा बोट बिरुवाले सजाउने गरिएको पाइन्छ ।

वास्तु शास्त्रका हिसाबले केही बोटबिरुवालाई घर वरिपरि लगाउँदा शुभ मानिएको छ भने केहीलाई अशुभ मानिएको छ ।

वास्तुशास्त्र अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका रहन्छ । आज हामी काँडेदार बिरुवाका बारेमा चर्चा गर्दैछौँ ।

वास्तुशास्त्र अनुसार घर परिसरमा कुनै पनि प्रकारको काँडेदार बोटबिरुवा हुनु शुभ मानिँदैन । यसले घरमा नकारात्मक ऊर्जा उत्पन्न गराउने विश्वास गरिन्छ ।

सिउँडी  पनि प्रकारको काँडेदार बिरुवा हो यसलाई पनि घर वा आसपासमा रोप्न हुँदैन ।

यस्तो बिरुवा घर वरिपरि हुँदा यसबाट उत्पन्न हुने नकारात्मक ऊर्जाका कारण परिवारका सदस्यबीच आपसी मनमुटाव बढ्ने विश्वास गरिन्छ ।

घरमा खजूरको बोट हुनु वास्तुको दृष्टिले शुभमा मानिँदैन । काँडेदार हुने भएकाले वास्तु अनुसार खजूर घर वा आसपासमा भए यसले पनि नकारात्मक ऊर्जा उत्पन्न गर्ने र घर परिवारको सफलतामा बाधक बन्ने वास्तुको मान्यता छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ११ : २८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको