नुवाकोटमा जुधाइयो गोरु « Khabarhub

नुवाकोटमा जुधाइयो गोरु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगरमा माघे सङ्क्रान्ति पर्वको अवसरमा बृहत् गोरु जुधाई कार्यक्रम आयोजना गरिएको छ ।

श्री शेराबगर विकाश समाजले शेराबगर गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ ।

माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत गोरु जुधाउनेएउटा परम्परा हो । गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । नुवाकोटमा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

नुवाकोटका बिभिन्न स्थानका साथै रसुवा र धादिङमा पनि हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइको आयोजना हुन्छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ३९ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर