यस्तो बन्यो ‘महाजात्रा’ को ‘आहा क्या राम्रो’ बोलको गीत « Khabarhub

यस्तो बन्यो ‘महाजात्रा’ को ‘आहा क्या राम्रो’ बोलको गीत


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं- चलचित्र ‘महाजात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले माघे संक्रान्तिको अवसर पारेर ‘आहा क्या राम्रो’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा आश्मा विश्वकर्मा र अरुण क्षेत्रीको नृत्य रहेको छ । उनीहरुलाई नृत्यमा नायिका वर्षा राउतले साथ दिएकी छन् । गीतमा नायक विपीन कार्की, रवीन्द्रसिंह बानिया, रवीन्द्र झा लगायतलाई देख्न सकिन्छ ।

यो गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् । एकनारायाण भण्डारीको शब्दमा संगीत भने अविरल स्वयंको हो ।

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको ‘फिल्म’ महाजात्रा चैत ९ बाट प्रदर्शनमा आउँदै छ । यस फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, वर्षा राउतलगायतको अभिनय रहेको छ ।

षट्कोण आर्ट्सको ब्यानरमा बनेको यो फिल्मको निर्माता म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल हुने भने रबिन्द्रसिंह बानियाँ कार्यकारी निर्माता हुन् ।

यस्तो छ गीत-

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : १४ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक