एसियन कपमा दक्षिण कोरियाको विजयी सुरुवात « Khabarhub

एसियन कपमा दक्षिण कोरियाको विजयी सुरुवात


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । एएफसी एशियन कप अन्तर्गत दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ।

समुह ई अन्तर्गतको सोमबार सम्पन्न खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

दक्षिण कोरियाको जितमा ली कांग इनले २ गोल गरेका थिए भने ह्वांग इन बेओमले एक गोल गरेका थिए। त्यसैगरी बहराइनका लागि एक गोल अब्दुल्लाह अल हशाशले गरेका थिए।

यो जितपछि दक्षिण कोरियाले समूह ई मा ३ महत्वपूर्ण अंक हासिल गरेको छ। अब दक्षिण कोरियाले अर्को खेल आगामी शनिबार जोर्डनविरुद्ध खेल्ने छ भने बहराइनले अर्को खेल शनिबारनै मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १