बसको ठक्करबाट स्याङ्जामा पैदलयात्रीको मृत्यु « Khabarhub

बसको ठक्करबाट स्याङ्जामा पैदलयात्रीको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – कालीगण्डकी गाउँपालिका-७ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जैपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नं को बसले सोमबार आँधीमुहान ड्यामको भित्रि सडकखण्डमा ठक्कर दिँदा ३० वर्षीय अजित बोटेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।

बसको ठक्करबाट बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए। बस र बस चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : १३ बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ