बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ  « Khabarhub

बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ 


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गच्छदारलाई सफाइ दिएको हो ।

प्रस्ताव पेश गर्न स्वीकृति गरेको आधारमा मात्र बदनियत पुष्टि हुने प्रमाणको आधारमा मन्त्रालयको निर्णयसम्मतको जिम्मेवारीमा रहेका प्रतिवादी विजयकुमार गच्छदारउपर दाबी पुग्न नसक्ने विशेष अदालतको फैसलामा उल्लेख छ  ।

त्यस्तै, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : १६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित