बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ  « Khabarhub

बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ललितानिवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गच्छदारलाई सफाइ दिएको हो ।

प्रस्ताव पेश गर्न स्वीकृति गरेको आधारमा मात्र बदनियत पुष्टि हुने प्रमाणको आधारमा मन्त्रालयको निर्णयसम्मतको जिम्मेवारीमा रहेका प्रतिवादी विजयकुमार गच्छदारउपर दाबी पुग्न नसक्ने विशेष अदालतको फैसलामा उल्लेख छ  ।

त्यस्तै, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ७ : १६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड