नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट « Khabarhub

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको सुनकोसी गाउँपालिका-१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । 

शुक्रबार बिहान भएको विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ ।

 घटनास्थलमा पिपुल लिब्रेसन आर्मी लेखेको पर्चा भेटिए पनि  विस्फोट कसले गराएको भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ५५ बजे

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको