घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ? « Khabarhub

घरबाट निस्कने बित्तिकै खाली भाँडा देखे के हुन्छ?


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


22k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा केही खाली पानीका भाँडा देखियो भने अशुभ हुने मान्यता छ ।

कोही मान्छेले आफू हिँड्ने बेलामा खाली भाँडा  निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुंग हुन्छन् । आजको दिन शुभ हुने भयो दिन कति राम्रो रहेछ भनेर पनि प्रशंसा गर्ने गर्छन् ।  

खाली भाँडो र फोहोर देख्नु आखिर के को संकेत हो त ?

यदि घरबाट बाहिर निस्कँदा खुट्टा हिलो वा गोबरमा परे वा दूध, खाली भाँडो वा फोहोर देखिएमा यसलाई असफलताको सूचक मानिन्छ ।

यस्तोमा इष्ट देवको नाम लिई भगवान् शिव सम्झदै शिव-शिव जप गर्नु पर्दछ भन्ने मान्यता छ । 

साथै कुनै पनि शुभ कामका लागि जाँदा साथमा कलम वा रुमाल अनिवार्य बोक्नु पर्ने अन्यथा विवादमा पर्न सकिने मान्यता छ । शास्त्रका अनुसार यस्ता केही अशुभ संकेत भएमा केही बेर रोकिई मिठाई र पानी खाएर हिँड्नु पर्दछ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ०२ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट