पाँच खेल बाँकी छँदै बायर लिभरकुजेनलाई उपाधि « Khabarhub

पाँच खेल बाँकी छँदै बायर लिभरकुजेनलाई उपाधि


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस सिजनको जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बायर लिभरकुजेनले जितेको छ ।

गएराती भएको खेलमा वेरडेरलाई ५–० गोल अन्तरले हराउँदै ५ खेल बाँकी छँदै लिभरकुजेनले उपाधि जितेको हो ।

२९ खेल खेलेको लिभरकुजेनले २५ जित र ४ बराबरी गर्दै ७९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ । अब बाँकी सबै खेल हार्दा पनि लिभरकुजेनलाई अन्य टोलिले जित्न सक्ने छैनन् ।

यसअघि पाँच पटक उपविजेता बनेपनि लिभरकुजेनले बुण्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी बायर्न म्युनिखले ३२ पटक जितेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ३७ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार