सफाइ पाएसँगै अदालत परिसरमा ओइरिए सन्दीपका समर्थक (तस्बिरहरू) « Khabarhub

सफाइ पाएसँगै अदालत परिसरमा ओइरिए सन्दीपका समर्थक (तस्बिरहरू)


२ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनका समर्थक ओइरिएका छन् ।

उच्च अदालतले फैसला सुनाउनुअघि नै सयौँ समर्थक अदालत परिसरमा थिए ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले १९ वर्षीया युवतीको बलात्कार प्रकरणमा सन्दीप निर्दोष रहेको फैसला सुनाएसँगै हजार आसपास फ्यान अदालत परिसरमा जम्मा भए ।

राष्ट्रिय झन्डासहित उत्रिएका उनीहरूले सन्दीपको पक्षमा हुटिङ गरे। फ्यानको भिड लागेपछि प्रहरीलाई अदालत परिसरको माहोल सम्हाल्न हम्मे पर्‍यो ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ५९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा