हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै | Khabarhub Khabarhub

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज राति त्यसतर्फ प्रस्थान गर्दैछ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एक सय ५० जनालाई हज यात्राका लागि बिदाइ गरेकाे उनको सचिवालयले जनाएको छ ।

हिजरी संवत् १४४५ को हजका पहिलो चरणमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना अरब प्रस्थान गर्दै छन् । यस वर्ष जम्मा ७६४ जना हजयात्री अरब जाने गृहमन्त्रालयले जनाएको छ । उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन् ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ९ : ३४ बजे

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, पदबाट निलम्बन गर्न माग

 काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

‘पुजार सार्की’ले जापानमा नयाँ रेकर्ड कायम गरेको वितरकको दाबी

काठमाडौं- फिल्म ‘पुजार सार्की’ जापानका दर्शकलाई देखाउन नायक पल शाह

एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं –  सत्ता साझेदार नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध

सडक काट्ने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी (तस्बिरहरू)

काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर

फार्महाउस होटल र प्रभु बैंकबीच सम्झौता

पोखरा–  मनाङमा अवस्थित फार्महाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना