क्याच छुटाएका कुशल भुर्तेलले लिए विकेट : नेपाललाई दोस्रो सफलता | Khabarhub Khabarhub

क्याच छुटाएका कुशल भुर्तेलले लिए विकेट : नेपाललाई दोस्रो सफलता


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । ११.२ ओभरमा नेपालाई दोस्रो सफलता प्राप्त भएको छ ।

कुशल भुर्तेलले दक्षिण अफ्रिकाका एडेन मार्करामको विकेट लिएका हुन् । उनले २२ बल खेल्दै १५ रन बनाएका थिए । अविनास बोहोराको बलमा क्याच छुटाएका कुशलले लगत्तै बलिङ गर्न आएर विकेट लिएका हुन् ।

उनले १२ औं ओभर बलिङ गर्दा एक विकेट लिएर मात्र एक रन दिएका हुन् ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’