रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने  « Khabarhub

रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम गरेको छैन : सभापति लामिछाने 


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले  सरकारमा गएको सय दिनमा नराम्रो काम एउटा पनि नराम्रो काम नगरेको बताएका छन् । 

एवम् उपप्रधान तथा गृहमन्त्री समेत रहेका  लामिछानेले शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आम नागरिकहरूको ठुलो आशा रास्वपामा भएको दाबी गरे । 

उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, कि मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्न सक्छु, तपाईँको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेको छैन ।’ 

उनले रास्वपा देशमा केही गर्न आएकाले जनता निराश नहुन समेत अनुरोध गरे ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १ : २४ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य