कर्णालीको बजेट आकार १ अर्ब ९६ करोडले घटाइयो (पूर्णपाठ) « Khabarhub

कर्णालीको बजेट आकार १ अर्ब ९६ करोडले घटाइयो (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ ।

आज (शनिबार) प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारासहित आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेका हुन्‌ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट आकार झण्डै १ अर्ब ९६ करोड रुपैयाँ घटाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको आयव्यय अनुमान प्रस्तुत गरेको हो ।

कर्णाली प्रदेश सरकारले पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (५९.७ प्रतिशत) बजेट विनियोजन गरेको छ । चालूतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात (२४.१२ प्रतिशत) बजेट अनुमान गरेको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पूर्णपाठः

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका