इन्द्रावतीको बाढीले मेलम्चीको भोताङ सडक बगायो « Khabarhub

इन्द्रावतीको बाढीले मेलम्चीको भोताङ सडक बगायो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती खोलामा गएराति आएको बाढीले मेलम्ची भोताङ सडक अन्तर्गत धेरै ठाउँ बगाएको छ ।

चिण्डे झोलुङ्गे पुल र निर्माणाधीन मोटर पूलको निर्माणाधीन संरचना समेत बगाएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

बाढीले  तटीय क्षेत्रको खेती योग्य जमिन समेत बगाएको छ । हेलम्बु, पाँचपोखरी र बाह्रबिसे क्षेत्रमा अझै  विपतको खतरा रहेकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना जारी गरेको छ ।

नेता तामाङले भने, ‘यस पटक सिन्धुपाल्चोकमा तुलनात्मक रुपमा जोखिम कम हुन्छ कि भन्ने सबैले आशा गरेका थियौँ । तर अब मनसुन अवधिभर सतर्कता अपनाउन सबैमा हार्दिक अपिल गर्दछु ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार