भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु « Khabarhub

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लगेको थियो । सोहोरेर लगेपछि स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ ।

ज्यान गुमाएका व्यक्तिको अहिलेसम्म पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ । त्यसमा किताब कपीहरू भेटिएका छन् ।

ज्यान गुमाउनेमा स्कुटरमा सवार विद्यार्थी रहेको बताइएको छ । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । दुर्घटनापछि अहिले भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  २ : २२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित