समाचार प्रभाव : ७५ वर्षको उमेरमा भीममायाले पाइन् नागरिकता  « Khabarhub

समाचार प्रभाव : ७५ वर्षको उमेरमा भीममायाले पाइन् नागरिकता 


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर– माेरङ पथरी शनिश्चरे नगर पालिका-९ कि भीममाया श्रेष्ठले ७५ वर्षको उमेरमा आज नागरिकता पाएकी छन्।

जिल्ला प्रशासन कार्यालय माेरङबाट ०५-०१-८१-०८२४ नम्बरको नागरिकता प्राप्त गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भीममायालाई नागरिकता हस्तान्तरण गरेका छन्।

चार वर्ष अघि श्रीमान् कुलबहादुर श्रेष्ठको निधन भएपछि भीममाया एक्लै बस्दै आएकी छन् । नागरिकता नहुँदा उनले सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।

उनी स्थानीयले दिएको जग्गामा सहयोगीहरूले बनाइदिएको घरमा एक्लै बस्दै आएकी छन्।आर्य स्राेत्र नहुँदा भीममायाले चर्खा काटेर गर्जो टार्दै आएकी छन् ।

नागरिकता दिलाउनका लागी पथरी शनिश्चरे ९ नं वडा कार्यालय सँगै स्थानीय एव एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटा,पत्रकार गोपाल काफ्ले, पर्वत थापा र उर्मिला महराले सहजीकरण गरेका थिए

केही समय अघि नागरिकता विहीन बनेकी भीममायाको बारेमा समाचार खबरहबमा प्रकाशित भएको थियो।

 यो पनि पढ्नुहोस् : 

प्रधानमन्त्रीज्यू ! भीममायालाई नागरिकता खै ?

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ३ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको