आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपिका « Khabarhub

आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् दीपिका


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायिका दीपिका पादुकोण ८ दिनको अस्पताल बसाइपछि घर फर्किएकी छन् । पहिलो सन्तान छोरीलाई जन्म दिएर उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

दीपिका सेप्टरम्बर ७ सात मुम्बईस्थित एचएन रिलाइन्स अस्पतालमा भर्ना भएकी थिइन् । त्यसको भोलिपल्ट उनले छोरीलाई जन्म दिएकी थिइन् ।

दीपिका र उनका श्रीमान् रणवीर सिंहले सामाजिक सञ्जालमा नयाँ सन्तानबारे जानकारी दिइरहेका छन् । ८ दिन अस्पतला बस्नुको कारणबारे भने उनीहरूले खुलाएका छैनन् ।

सामाजिक सञ्जालमा उनीहरूका समर्थकले ‘छोरीको नाम के राख्ने ?’ भनेर प्रश्न गरिरहेका छन् । अहिलेसम्म नामबारे यो जोडीले जानकारी दिएको छैन ।

केही समयअगाडिको अन्तर्वार्तामा रणवीरले छोरीको बुवा बन्ने इच्छा व्यक्त गरेका थिए । उनले धेरै नामहरू पनि आफूले सोचिरहको र अरुले नै उक्त नाम प्रयोग गर्नसक्ने भन्दै खुलासा गरेका थिएनन् । उक्त कारण पनि यो जोडीले छोरीको नाम के राख्छन् भन्ने धेरैका लागि चासोको विषय बनेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : ३४ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले