सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना | Khabarhub Khabarhub

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । 

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए।

प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए। 

‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता केसीले भने । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  २ : ४९ बजे

पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरिए

एजेन्सी – पूर्वी युगान्डामा भूस्खलनले छ वटा गाउँमा ४० घर

गाडीबाट पोखरा लगिएका रविलाई जहाजबाट ल्याइयो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको

सभासँगै एमालेले टुंग्यायो कीर्तिपुरमा चुनावी प्रचार (तस्बिरहरू)

काठमाडौं– मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रचार–प्रसार गर्ने अन्तिम

‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ दुबैको भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ कमाइ बढी

काठमाडौं – गत दशैँलाई लक्षित गरी चार नेपाली फिल्म प्रदर्शनमा

आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निशेध

काठमाडौं – यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका