शेयर बजारमा ३१ अंकको वृद्धि | Khabarhub Khabarhub

शेयर बजारमा ३१ अंकको वृद्धि


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंकनिर्जीवन बिमा ६६.३४ अंकले बढेको छ ।

आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ४ : ०९ बजे

 शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा

गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार

भोजपुर– रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको

 सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ११७९ जनालाई रोजगारीको अवसर  

काठमाडौं – सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग आजबाट, ३ सय खेलाडी सहभागी हुने

काठमाडौं– बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू

 समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

महोत्तरी– चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका