हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको हिजो (बिहीबार) बिहान ८ बजे बसेको ६६ औँ सञ्चालक समितिको बैंठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैंकको ऋण तिर्न हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव विनय केसीले जानकारी दिए । केसीका अनुसार कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लागेको हो । आगामी साधारणसभाले पास गरेपछि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ४१ लाख १७ हजार रुपैयाँ रहेको छ । जसमा नेपाल स्टक एक्सचेन्जमा उक्त कम्पनीको १ करोड ६ लाख ५४ हजार १७० कित्ता शेयर सूचिकृत रहेको छ । 

जसमा ३० प्रतिशत शेयर सर्वसाधरणको रहेको छ भने ७० प्रतिशत शेयर प्रवद्धको रहेको छ । बिहीबारको हिमालयनको ३८८ रुपैयाँ प्रतिकित्ता अन्तिम कारोबार भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ११ : १४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर