गौशालामा महानगरको डोजर : सुमन सायमी प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

गौशालामा महानगरको डोजर : सुमन सायमी प्रहरी नियन्त्रणमा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गौशालामा काठमाडौं महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमीलाई प्रहरीले पक्राउ गरेको छ ।

गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सँगै सायमी पनि सडकमा उत्रिँएका थिए ।

सायमीलाई डोजर रोक्न अगाडि नै सुतेपछि प्रहरीले उठाएर गाैशाला प्रहरी वृतमा पुर्‍याएका थिए ।

नगरप्रहरीले चक्रपथ सडक सीमा मिचिएको भन्दै घरहरूमा डोजर चलाइरहेको छ । डोजर आउनासाथ स्थानीयवासीहरुले विरोध गरे पनि नगर प्रहरी रोकिएन ।

सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू)

हेर्नुहोस् तस्बिरहरु :

 

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ३ : १७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग