बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार « Khabarhub

बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ। शनिबार राति भएको खेलमा मेन्जले म्युनिखलाई २-१ ले हरायो। सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा उठाउँदै दक्षिण कोरियाली स्ट्राइकर ली जाय सुङले मेन्जलाई अग्रता दिलाएका थिए।

६० औं मिनेटमा सङले नै अर्को गोल थपे। खेल सकिन तीन मिनेट बाँकी रहँदा लियोरे सानले म्युनिखका लागि गोल गरे।

बुन्डेसलिगका शनिबार भएका अन्य खेलमा वायर लिभरकुसेनले अग्सबर्गलाई २-० ले हरायो। बोरुसिया मोन्चेनग्लेडब्याकले होल्टलकेइललाई ४-१ ले, वेरडर ब्रेमनले सेन्ट पाउलीलाई २-० ले हराए। युनियन बर्लिन र बोकुमबिचको खेल १-१ को बराबरीमा सकियो।

तालिकामा म्युनिखको ३३ तथा दोस्रो स्थानमा रहेको लिभरकुसेनले २९ अङ्क छ। एक खेल कम खेलेको फ्रान्क फर्टको २७ अङ्क छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : २५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित