एनपीएल : काठमाडौंले गुमायो पाँचौँ विकेट « Khabarhub

एनपीएल : काठमाडौंले गुमायो पाँचौँ विकेट


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पाँचौँ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले दिएको ११८ रनको लक्ष्य पछ्याएको काठमाडौंले पाँचौँ  विकेट गुमाएको हो ।

जारी खेलमा काठमाडौंका गेहार्ड इरासमस, माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की र डान डाउथवेट आउट भएका हुन् ।

विराटनगरका सन्दीप लामिछाने र क्रिस सोलले दुई–दुई तथा बसिर अहमदले एक विकेट लिएका हुन् ।

काठमाडौंले ६ ओभरको समाप्तिमा ३९ रन जोड्दै पाँच विकेट गुमाएको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ११ : २० बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा