सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन दुई हजार दुई सय रुपैयाँले घटेको छ ।

गत साता शुक्रबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५० हजार रुपैयाँमा ८०० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ११ : ५३ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)