निक्षेप ब्याजदर निरन्तर घट्दो, कुन बैंकले दिन्छ धेरै ब्याज ? « Khabarhub

निक्षेप ब्याजदर निरन्तर घट्दो, कुन बैंकले दिन्छ धेरै ब्याज ?


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकिङ बचततर्फको ब्याजदरमा निरन्तर गिरावट आएको छ । कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गर्दै अधिकांश वाणिज्य बैंकहरूले असोज महिनाको तुलनामा मुद्दतीतर्फको ब्याजदर थप केही घटाएका छन् ।

कात्तिक १ गतेबाट लागू हुने ब्याजदरअनुसार व्यक्तिगत मुद्दतीतर्फ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ७ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, वाणिज्य बैंक समूहकै कृषि विकास बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा थोरै ५.७५ प्रतिशत ब्याजदर दिनेछन् ।

विकास बैंकतर्फ कातिक महिनाका लागि ३ वटा बैंकहरूले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा केही कटौती गरेका छन् भने अधिकांश विकास बैंकहरूले ब्याजदर स्थिर राखेका छन् ।

तर, सांग्रिला विकास बैंकले भने असोज महिनाको तुलनामा कात्तिक महिनाको लागि ब्याजदर वृद्धि गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : १० बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर