वास्तु टिप्स : बालबालिकाको कक्ष कस्तो र कता बनाउने  « Khabarhub

वास्तु टिप्स : बालबालिकाको कक्ष कस्तो र कता बनाउने 


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बालबालिकाहरू एकोहोरो जस्तै भएको धेरै अभिभावकको गुनासो रहेको छ । बालबालिका समाजमा घुलमिल भएनन् मोबाइल फोनमा मात्रै समय बिताउन थाले भन्ने विशेष गरी धेरै अभिभावकको मुखबाट सुन्ने गरिन्छ । 

आफ्ना बालबालिकालाई क्रियटिभ बनाउन धेरै अभिभावकले हर प्रयास गर्छन् । वास्तु शास्त्रले बालबालिकाको कोठाले पनि उनीहरूमा प्रभाव पार्ने बताउँछ । 

वास्तुशास्त्र अनुसार कोठाको बनोट र दिशाका कारण बालबालिकाको प्रगति र विकासको बाटो खुल्ने केही टिप्सहरू छन् । 

वास्तुशास्त्रका अनुसार बालबालिकाको कक्ष पश्चिममा हुनुलाई निकै शुभ मानिएको छ । बालबालिकाको कोठामा पलङको अगाडि नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुँदैन । बालबालिकाको कोठामा धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुँदैन भनिएको छ यसो गर्दा स्वास्थ्यको हिसाबले पनि आँखामा दीर्घकालीन समस्या देखा पर्न सक्छ । 

आफ्ना बालबालिकाको पलङलाई दक्षिण-पूर्व भागमा राख्नु उचित हुन्छ । र  सुत्दा खेरि टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ अथवा त्यही अनुसारले खाट राखिनुपर्छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार