मन्त्री किरातीको ‘स्वीपर’ अवतार  « Khabarhub

मन्त्री किरातीको ‘स्वीपर’ अवतार 


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् ।

समाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा  बिहानीपख मन्त्री किराँतीले आफ्नै कार्यकक्षमा भुइँ पुछिरहेको देख्न सकिन्छ ।

बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरे । 

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराती आफैँले आफ्नो कार्यकक्ष सफा गरेको उनले बताए ।

कुनै पनि काम सानो, ठूलो हुँदैन । मन्त्रीले भुईँ पुछ्नु राम्रो काम हो । तर, मन्त्री किरातीले भूईँ पुछेको भिडियो बनाएर प्रचार गरेका छन् ।  भूईँ पुछ्दै गरेको भिडियो सुदन किराती सपोर्टर पेजबाट सार्वजनिक गरेर उनले आफ्नो प्रचारमुखी चरित्र उजागर गरेका हुन् ।

यो पनि…

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ११ : ५० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट