रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु « Khabarhub

रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

बैतडी । रुखबाट खसेर बैतडीमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका–७ कुलाखोलाका करिब ३६ वर्षीय हरिभान ऐरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।

शनिबार बिहान आफ्नै घर नजिकैको खरबारीमा स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको हो।

मृतक ऐरकाका श्रीमती र ४ छोराछोरी रहेको परिवारका सदस्यले बताएका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ८ : २२ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६