इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि चेल्सीको ६ गोल « Khabarhub

इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि चेल्सीको ६ गोल


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । स्ट्यामफोर्ड ब्रिजमामा गएराति भएको खेलमा एभर्टनलाई ६–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार तथा अल्फी गिलक्रिस्ट र निकोलस ज्याक्सनले एक–एक गोल गरेका थिए ।

खेलमा चेल्सीका पाल्मरले खेलको १३औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि उनले १८औँ, २९औँ र ६४औँ मिनेटमा गोल गरेका थिए । यस्तै, निकोलसले ४४औँ मिनेट र अल्फीले ९०औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै चेल्सी ३१ खेलबाट ४० अंक जोडेर तालिकाको नवौँ स्थानमा छ भने पराजित भएको एभर्टन ३२ खेलबाट २७ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको