एक्सका भिडियो कसरी डाउनलोड गर्ने ?  « Khabarhub

एक्सका भिडियो कसरी डाउनलोड गर्ने ? 


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल एपको रूपमा एक्स (पहिलेको ट्विटर) प्रयोगकर्तामाझ निकै लोकप्रिय भइरहेको छ ।

एक्समा रहेको माइक्रो ब्लगिङ साइट एक्समा विभिन्न खालका भिडियोहरू समेत हेर्न सकिने सुविधाहरू रहेकाले यसलाई धेरैले रुचाएका हुन सक्छन् । तर एक्समा उपलब्ध रहेका भिडियोहरू डाउनलोड गर्न सकिने सुविधा भने छैन ।

के तपाईँलाई थाहा छ एक्सका भिडियोहरू पनि स्मार्टफोन ट्याब्लेटमा डाउनलोड गर्न सकिन्छ । त्यसकालागि यसाे गर्नुहाेस् :

सबैभन्दा पहिले एन्ड्रोइड फोनमा प्लेस्टोरबाट डाउनलोड नामक एप डाउनलोड गर्ने । त्यसपछि फोनमा एक्स एप खोली आफूले डाउनलोड गर्न चाहेको भिडियो भएको पोस्टमा जाने, उक्त पोस्टको तलपट्टि रहेको शेयर बटनमा क्लिक गरी त्यहाँ भएका विकल्पमध्ये शेयर भियामा क्लिक गर्ने र शेयर गर्नका लागि उपलब्ध एपहरुको सूचीमध्ये ‘डाउनलोड’ मा गई भिडियो सेभ गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : ०५ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली