प्रतिनिधि सभा बैठक, कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरे | Khabarhub Khabarhub

प्रतिनिधि सभा बैठक, कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरे


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो विवाद र गलफत्तीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।

कांग्रेसका सांसदहरू आशनबाट उठेर वेल घेर्न पुगेका छन् । उनीहरूले सहकारी प्रकरणलाई लिएर निरन्तर नाराबाजी गरिरहेका छन् ।

दलहरूबीच बिहीबार दिनभर सहमतिको प्रयास भएको थियो । तर संसदीय समितिको कार्यादेशमा सहमति हुन नसकेपछि विवाद यथावत रहेको छ ।

भिडियो

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ०४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति