प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु | Khabarhub Khabarhub

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

पशुपति चौँलागाई फाउण्डेशनको आयोजनामा भएको प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष, बागमती प्रदेशका पूर्ब मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

खेलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले एक जिम्मेवार नेता र अभिभावक गुमाएको बताए।नेपाली राजनीति र गणतन्त्र प्राप्तिको लागि चौलागाईंले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गरे।

बैतेश्वर गाउँपालिकाको मैनापोखरी स्थित देउराली खेल मैदानमा भइरहेको प्रतियोगितामा जिल्ला भरबाट १० वटा टिम सहभागी बनेका छन्।

प्रतियोगितामा पहिलो दिन लिग चरणका ६ वटा खेल सम्पन्न भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : १९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’