दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल | Khabarhub Khabarhub

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताएका छन् ।

मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले मदन भण्डारीको हत्या गर्ने गरि भएको दासढुंगा दुर्घटनामा बिषयमा गम्भीर खोजी गर्नुपर्ने बताएका हुन् ।

दासढुंगा दुर्घटनापछि पद्मरत्न तुलाधरको संयोजकत्वमा छानविन कमिटी र त्यसपछि केपी ओलीको नेतृत्वमा छानविन समिति बनेपछि ठोस निचोड आउन नसकेको उनको भनाइ छ । नेपालले दासढुंगा दुर्घटनाको साक्षी अमर लामाको पनि हत्या भएपनि उक्त घटना थप रहस्यमय बनेको बताए ।

उनाले दासढुंगा दुर्घटनाको छानविनमा सबैले सहयोग गर्नुपर्ने आवश्यक रहेको जिकिर गरे ।।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : ३९ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका