‘सेवा झोर्ले सार्वजनिक (भिडियोसहित) « Khabarhub

‘सेवा झोर्ले सार्वजनिक (भिडियोसहित)


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेवा झोर्ले गीतको भिडिओ सार्वजनिक भएको छ । गीतको शब्द पदम साधना कुलुङ र विजय मगर तथा सङ्गीत र सङ्कलन विजय मगरले नै गरेका हुन् ।

पदम राई र सङ्गीता मस्राङ्गी मगरले गाएको गीतमा एरेन्जर मिक्सिङ र मास्टरिङको काम देवेश राईले गरेका छन् । गीत माहोल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुम मुख्य रूपमा फिचर्ड छन् ।

भिडिओ निर्देशनको काम विजय मगरले नै गरेका छन् भने दिनेश माङ्मुको कोरियोग्राफी छ । यस्तै एडिटर कलरिङको काम अर्जुन खड्काले गरेका छन् । पोस्ड प्रोडक्सन दामी क्रिएसनले गरेको हो ।

गीत फरक तवरले बनाउने कोसिस गरेको निर्माण टोलीले बताएको छ । गीतले राई र मगर समुदायलाई जोड्न खोजेको देखिन्छ ।

राई समुदायको साकेला र मगर समुदायको हुर्रा भाका मार्फत राई समुदायको  ‘ग्रिटिङ्ग्स वर्ड’ सेवा र मगर समुदायको झोर्लेलाई एकैठाउँ अटाइएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १२ : ४६ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले