बजेटबारे आरजुको टिप्पणी : केही व्यापारिक समूह कर छल्न सजिलो बनाइयो « Khabarhub

बजेटबारे आरजुको टिप्पणी : केही व्यापारिक समूह कर छल्न सजिलो बनाइयो


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित कर व्यवस्थामाथि प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् ।

राणाले नयाँ कर व्यवस्थामा केही विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने आशंका देखिएको बताइन् ।

‘ससंद्‍मा प्रस्तुत बजेट र आर्थिक विधेयकका केही व्यवस्था हेर्दा विशेष व्यापारिक समूहलाई प्रत्यक्ष कर छल्न सजिलो हुने नीति ल्याइएको हो कि जस्तो आभाष भएको छ’, उनले भनिन्, ‘आयकर ऐनको धारा ५७ (१) को प्रस्तावित प्रावधानमा मैले कुनै आर्थिक वा प्रशासनिक तर्क देख्‍न सकेको छैन । यदि समस्या भए हामीले नियम वा निर्देशिकामार्फत सच्याउन सक्छौँ ।’

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ४७ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा