भेटघाटमा सक्रिय भारतीय राजदूत, उपप्रधानमन्त्री सिंहपछि परराष्ट्रमन्त्री राणासँग संवाद « Khabarhub

भेटघाटमा सक्रिय भारतीय राजदूत, उपप्रधानमन्त्री सिंहपछि परराष्ट्रमन्त्री राणासँग संवाद


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भेटघाटमा सक्रिय भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले पूर्णता पाएलगत्तै उनले मंगलबार दुईजना मन्त्रीलाई भेटे ।

सुरुमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरेका उनले त्यसपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि संवाद गरेका छन् ।

मन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तवको टोली सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको थियो ।

भेटमा राजदूत श्रीवास्तवले मन्त्री देउवालाई सफल कार्यकालको शुभकामनासँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास दिलाए ।

मन्त्री देउवालाई पदभार ग्रहण गरेकै दिन सोमबार नै भारतीय विदेशमन्त्री डा. एश. जयशंकरले बधाई दिइसकेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : २४ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको