पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग संसदीय समितिले लियो बयान « Khabarhub

सहकारी ठगी प्रकरण

पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग संसदीय समितिले लियो बयान


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।

संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो । उनी बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव दीपेशलाई समितिको बैठकमा सोधपुछ गरिएको बताए ।

 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ०४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ