२५०० विन्दुमा आयो नेप्से  « Khabarhub

२५०० विन्दुमा आयो नेप्से 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० को विन्दुमा आएको छ । यो समाचार तयार पार्दासम्ममा नेप्से ३९.६६ अंकले घटेर २५९८ विन्दुमा आएको हो ।

३ हजार विन्दुमा पुगेको नेप्से आज २५०० विन्दुमा आएको छ । साउन ३१ गते बिहीबार नेप्सेले ३ हजारको विन्दु पार गरेको थियो । त्यसपछि लगातार जस्तो नेप्से घटेर २५०० को विन्दुमा आएको छ ।

यो समाचार तयार पार्दासम्ममा ३ अर्ब ४१ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको ७८ लाख ५१ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त समयसम्म १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ४४ बजे

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको