पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव « Khabarhub

पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच लाखसम्मको निक्षेप राखेका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न संसदीय छानविन समितिले सुझाव दिएको छ । सहकारीको समस्या समाधान गर्न गठित समितिले पाँच लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो ।

सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिवेदनले सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भइ पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरि फिर्ता गर्नुपर्ने समितिको निष्कर्ष छ ।  पछि, सरकारले पछि बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक रुपमा सुरु गर्न सुझाव दिएको छ ।

त्यस्तै, ठूला बचतकर्ताको हकमा बचत रकम कानुन बमोजिम स्रोत खुलाइ करको दायरमा ल्याइ फिर्ताका लागि सहजीकरण गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ५ : १३ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ