पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव | Khabarhub Khabarhub

पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाँच लाखसम्मको निक्षेप राखेका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न संसदीय छानविन समितिले सुझाव दिएको छ । सहकारीको समस्या समाधान गर्न गठित समितिले पाँच लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो ।

सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिवेदनले सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भइ पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरि फिर्ता गर्नुपर्ने समितिको निष्कर्ष छ ।  पछि, सरकारले पछि बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक रुपमा सुरु गर्न सुझाव दिएको छ ।

त्यस्तै, ठूला बचतकर्ताको हकमा बचत रकम कानुन बमोजिम स्रोत खुलाइ करको दायरमा ल्याइ फिर्ताका लागि सहजीकरण गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : १३ बजे

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं – नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो,

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर– जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माण

वीरगञ्जबाट धान चामल आयात बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल

टीकापुर– सपना विककी आमा सेतु विकले छोरीले वडा कार्यालयबाट साइकल