न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै | Khabarhub Khabarhub

न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं न्यादी हाइड्रोपावरको लिमिटेडको लक-इन अवधि सकिने भएको छ । आगामी कार्तिक ४ गतेदेखि संस्थापक, कर्मचारी र स्थानी वासिन्दालाई जारी गरेको शेयर लक-इन अवधि सकिने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तम अमात्यका अनुसार २०७८ साल असोजमा शेयर बाँडफाँड गरेको थियो । १ करोड २७ लाख ९५ हजार कित्ता शेयर लक-इन अवधि खुल्ला हुने भएको छ । 

जसमध्ये संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीहरूको ३ लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ४५ हजार कित्ता को लक-इन अवधि सकिने भएको हो । 

त्यस्तै, अति प्रभावित स्थानीयको ५ लाख कित्ता र प्रभावितको १० लाख कित्ता शेयरको लक–इन अवधि खुल्ने भएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ०४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता