शेयर बजार ४३ अंकले बढ्यो, कारोबार कति ? « Khabarhub

शेयर बजार ४३ अंकले बढ्यो, कारोबार कति ?


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । आज नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपार श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ३ : ४० बजे

झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस 

काठमाडौं– झापा क्षेत्र नम्बर १ ले आगामी २१ फागुनमा हुने

विराटनगरविरुद्ध सुदूरपश्चिमका ओपनर विनोदको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी

भन्सार एजेन्ट आन्दोलित

विराटनगर– सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन

रोल्पाबाट गगनसहित पाँच जनाको नाम सिफारिस 

काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट महामन्त्री गगनकुमार

जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’को कार्यालय भवनमा