भारत– न्युजिल्यान्ड टेस्ट : वर्षाका कारण पहिलो दिनको खेल रद्द « Khabarhub

भारत– न्युजिल्यान्ड टेस्ट : वर्षाका कारण पहिलो दिनको खेल रद्द


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र न्युजिल्यान्डबीचको पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ । 

बेङलुरुको एम. चिन्नास्वामी स्टेडियममा खेलिने भनिएको खेल वर्षाका कारण टससमेत नभएर रद्द गरिएको छ । 

अब खेल भोलि (बिहीबार)बिहान भारतीय समाचार अनुसार ८ः४५ बजे टस हुने छ । खेलको सुरुवात ९ः१५ बजे हुने बताइएको छ । 

भारत र न्युजिल्यान्डबीच तीन म्याचको टेस्ट सिरिज खेलिने भएको छ । दोस्रो म्याच पुणेको महाराष्ट्र क्रिकेट एसोशिएसन स्टेडियममा खेलाइने छ । दुई देशबीचको तेस्रो म्याच मुम्बईको वानखेडे स्टेडियममा खेलाइने छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ४ : ३० बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास